Door43-Catalog_ne_tn/eph/06/10.md

1.9 KiB

जोड्ने कथनः

परमेश्‍वरको निम्ति हामी जिउने यस युद्धमा विश्‍वासीहरूलाई बलियो बनाउनको निम्ति पावल निर्देशनहरू दिन्छन् ।

उहाँको सामर्थ्‍यको शक्‍तिमा

"उहाँको महान शक्ति।" १:२१ को अन्त्यतिर “उहाँको शक्‍तिको सामर्थ्यमा” लाई कसरी अनुवाद गरिएको छ त्यसलाई हेर्नुहोस् ।(../01/19.md).

परमेश्‍वरका सम्पूर्ण हातहतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्‍तिहरूको विरुद्धमा खडा हुन सक

एउटा फौजीले दुश्मनको आक्रमणबाट आफैँलाई बचाउनको निम्ति सबै हातहतियारहरू धारण गरेझैँ शैतानको विरुद्ध स्थिरसँग खडा हुनको निम्ति परमेश्‍वरबाट प्राप्‍त सबै साधनहरूलाई हामी ख्रीष्‍टियानहरूले प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

धूर्त

“षड्यन्‍त्रमूलक”

अनुवादका शब्‍दहरू