Door43-Catalog_ne_tn/eph/06/05.md

2.5 KiB

आज्ञाकारी बन

“आज्ञा पालन गर ।” यो एउटा आज्ञा हो ।

गहिरो आदर र डर

वाक्यांश “गहिरो आदर र डर” ले दुई समान शब्दको प्रयोग गरको छ जसले सम्मान, र तिनीहरूको मनोवृत्ति र प्रतिक्रियाको विषयलाई जोड दिन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublet]] अनि [[rc:///ta/man/translate/figs-idiom]])

डर

यहाँ "कम्पन" एक अतिशयोक्ति हो जसले जोड दिनुहुन्छ कि दासहरूले आफ्ना मालिकहरूको आज्ञापालन गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर जोड दिन्छ। वैकल्पिक अनुवाद: "र डर" वा “तिमीहरू डरले कामेजस्तो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

तिमीहरूका हृदयको इमान्दारीमा

“पूर्ण रूपमा इमान्दार भएर”

ख्रीष्‍टका दासहरूझैँ

तिमीहरूका संसारका मालिकहरू ख्रीष्‍ट भएझैँ तिनीहरूको सेवा गर ।

मानिसहरूलाई सेवा पुर्‍याएझैँ होइन, तर आफ्ना सारा हृदयले परमप्रभुको सेवा गरेझैँ सेवा गर

“खुसीसाथ काम गर, किनकि तिमीहरू मानिसहरूलाई प्रसन्‍न तुल्याउन मात्र होइन, तर परमप्रभुको निम्ति काम गर्दैछौ”

अनुवादका शब्‍दहरू