Door43-Catalog_ne_tn/eph/05/28.md

1.4 KiB

आफ्ना शरीरलाई जस्तै

मानिसहरूले आफ्ना शरीरलाई प्रेम गर्छन् भन्‍ने कुरालाई अझै स्पष्‍टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पतिहरूले आफ्ना शरीरलाई प्रेम गरेजस्तै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उसले यसलाई पालन-पोषण

“उसले खुवाउँछ”

हामी उहाँका शरीरका सदस्यहरू हौँ

यहाँ पावलले विश्‍वास गर्नेहरू येशूसँगको घनिष्ठ सम्बन्धको बारेमा बोल्दछन् मानौं तिनीहरू उनीहरूको आफ्नै शरीरका अंग हुन् जसको लागि उनले स्वाभाविक रूपमा हेरचाह गर्दछन्। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू