Door43-Catalog_ne_tn/eph/05/22.md

1.1 KiB

जोड्ने कथनः

यहाँ ख्रीष्‍टियानहरूले आफैँलाई एक अर्कामा कसरी समर्पित गर्नुपर्छ भन्‍ने विषयमा पावलले वर्णन गर्न आरम्भ गरेका छन् (५:२१) ।(./18.md)). पत्‍नीहरू र पतिहरूलाई कसरी एक अर्कासँग व्यवहार गर्ने भन्‍ने विषयमा निर्देशनहरू दिँदै उनी सुरुआत गर्दछन् ।

पत्नीको शिर ... मण्‍डलीको शिर

"शिर" शब्दले नेतालाई प्रतिनिधित्व गर्दछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू