Door43-Catalog_ne_tn/eph/05/15.md

2.3 KiB

त्यसकारण, तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होसियार होओ, मूर्खजस्तो होइन तर बुद्धिमानजस्तो

मूर्ख मानिसहरूले आफूलाई पापबाट बचाव गर्दैन । तथापि बुद्धिमान् मानिसले पापलाई चिन्दछ र त्यसबाट टाढा रहन सक्दछ । वैकल्पिक अनुवादः “त्यसैकारण, तिमीहरूले मूर्ख मानिसजस्तो होइन, तर बुद्धिमान् मानिसजस्तो गरी जिउनको निम्ति ध्यान दिनुपर्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublenegatives]] अनि [[rc:///ta/man/translate/figs-parallelism]])

समयलाई बचाओः

समयको उपयोग गरेर होशियारीका साथ कुरा गर्नु । वैकल्पिक अनुवाद: “आफ्नो समय हुँदा उत्कृष्‍ट कुराहरू गर,” “बुद्धिमानीपूर्वक समय बिताओ,” वा “समयको अधिकतम उपयोग गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

किनकि दिनहरू खराब छन्ः

शब्द “दिनहरू” ले मानिसहरूले समयमा गर्ने कामहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू वरिपरिका मानिसहरूले सबै किसिमका दुष्‍ट कुराहरू गरिरहेका हुनाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू