Door43-Catalog_ne_tn/eph/05/05.md

959 B

उत्तराधिकार

विश्‍वासीहरूले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्‍त गर्ने विषयलाई परिवारको सदस्यबाट धन सम्पत्ति उत्तराधिकारमा प्राप्‍त गरेजस्तै गरी व्यक्‍त गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

फोस्रा कुराहरू

ती कुराहरू जसमा कुनै सत्यता हुँदैन

अनुवादका शब्‍दहरू