Door43-Catalog_ne_tn/eph/01/07.md

1.8 KiB

अपार अनुग्रह

पावलले परमेश्‍वरको अनुग्रहलाई भौतिक सम्पत्तिको रूपमा चित्रण गरेका छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरको अनुग्रहको महानता” वा “परमेश्‍वरको अनुग्रहको प्रशस्तता” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँले यस अनुग्रह प्रश‍स्त मात्रामा हामीलाई दिनुभएको थियो

"उनले हामीलाई यो ठूलो अनुग्रह दिए" वा "उहाँ हामीप्रति अत्यन्त दयालु हुनुभयो"

पुरा बुद्धि र समझको पूर्णतामा

सम्भाव्य अर्थहरू यस प्रकार छन्ः (१) परमेश्‍वरले आफ्नो पूर्ण बुद्धि र समझमा हामीलाई प्रशस्त अनुग्रह दिनुभयो । वा (२) परमेश्‍वरले आफ्नो प्रशस्त अनुग्रहमा हामीलाई पूर्ण बुद्धि र समझ दिनुभयो ।

अनुवादका शब्‍दहरू