3.1 KiB
सामान्य जानकारीः
एफिससको मण्डलीका विश्वासीहरूका निम्ति लेखिएको यस पत्रको लेखकको रूपमा पावलले आफैँलाई परिचित गराएका छन् ।
सामान्य जानकारीः
छुट्टै नजनाइएसम्म, प्रयोग भएका सबै “तिमीहरू” र “तिमीहरूका” भन्ने शब्दहरूले एफिससका विश्वासीहरू र सबै विश्वासीहरूलाई जनाउँछन्, यसैकारण, यी बहुवचनको रूपमा प्रयोग भएका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)
एक प्रेरित, पावल ... परमेश्वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरू
तपार्इंको भाषामा कुनै पत्रका लेखक र त्यस पत्रका लक्षित पाठकहरूलाई परिचित गर्ने कुनै विशेष तरिका हुन सक्छ । वैकल्पिक अनुवादः म पावल, एक प्रेरित, ... परमेश्वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरूलाई यो पत्र लेख्दछु”
ख्रीष्ट येशूमा विश्वासयोग्य भएकाहरू
“ख्रीष्ट येशूमा” र यस्तै अरू वाक्यांशहरू नयाँ करारका पत्रहरूमा धेरै पटक दोहोरिने अलङ्कारहरू हुन् । यी वाक्यांशहरूले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरूबिच हुन सक्ने सबै भन्दा मजबुत सम्बन्धलाई जनाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)
... लाई अनुग्रह र शान्ति
पावलले आफ्ना पत्रहरूमा प्रयोग गर्ने यी साधारण अभिवादन र आशिष्का वचनहरू हुन् ।
अनुवादका शब्दहरू
- rc://*/tw/dict/bible/other/paul
- rc://*/tw/dict/bible/kt/apostle
- rc://*/tw/dict/bible/kt/jesus
- rc://*/tw/dict/bible/kt/willofgod
- rc://*/tw/dict/bible/kt/god
- rc://*/tw/dict/bible/other/ephesus
- rc://*/tw/dict/bible/kt/faithful
- rc://*/tw/dict/bible/kt/inchrist
- rc://*/tw/dict/bible/kt/grace
- rc://*/tw/dict/bible/other/peace
- rc://*/tw/dict/bible/kt/godthefather
- rc://*/tw/dict/bible/kt/lordgod