Door43-Catalog_ne_tn/col/04/18.md

1.4 KiB

जोड्ने कथन:

पावल आफ्नै पत्रमा लेखेको अभिवादनको साथ पत्र बन्द गर्दछन्।

मेरो सांगले सम्झना

पावल सांलाले बाँधेर बोल्दछ जब उनलाई कैदकोमा राख्छन्। वैकल्‍पिक अनुवाद: "मलाई सम्झनुहोस् र म जेलमा हुँदा मेरो लागि प्रार्थना गर्नुहोस्"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुग्रह तपाईं संग रहुन

यहाँ "अनुग्रह" भनेको भगवान हो, जसले अनुग्रह देखाउनुहुन्छ वा विश्वासीहरूलाई दयालु व्यवहार गर्नुहुन्छ। एटी: "म प्रार्थना गर्छु कि हाम्रा प्रभु येशू ख्रीष्टले तपाईंहरूप्रति दयालु कार्य गरिरहनुभएको छ"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू