Door43-Catalog_ne_tn/col/04/15.md

2.2 KiB

भाइहरु

यहाँ यसको अर्थ सँगी ख्रिष्‍टियनहरू हो, दुबै पुरुष र महिला सहित।

लाउडिकियामा भएकाहरू

लाउडिकिया सहरमा भएको मण्डली । लाउडिकियाका मानिसहरू कलस्सेका मानिसहरूसँग धेरै नजिक थिए ।

नुम्फास र तिनको घरमा भएको मण्डली

निम्फा नाम गरेकी एउटी महिलाले एउटा घरको मण्‍डली सञ्चालन गरिन्। वैकल्पिक अनुवाद: “नुम्फास र विश्‍वासीहरूका एक समूहले तिनको घरमा सङ्गति गर्थे ।” (युडीबी )

अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवा-कार्य र यसलाई पुरा गर्नुपर्ने कुरालाई ध्यान देऊ ।”

पावलले अर्खिप्पसलाई परमेश्‍वरबाट उसले पाएको कामको जिम्मेवारीलाई पुरा गर्नुपर्छ भनी सम्झाउन खोजेका हुन्, किनभने यो उसको जिम्मेवारी हो वा उसले त्यो गर्नैपर्छ । शब्दहरू "हेर्नुहोस्," "तपाईंले प्राप्त गर्नुभयो," र "तपाइँले पूरा गर्नुपर्दछ" सबै अर्चीप्पसलाई बुझाउँछन् र एकवचन हुनुपर्छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

अनुवादका शब्‍दहरू