Door43-Catalog_ne_tn/col/04/12.md

2.0 KiB

सामान्य जानकारी:

लाओडिसिया र हिरापोलिस शहरहरू कोलोसी नजिकै थिए।

इपाफ्रस

इपाफ्रस कलस्सेमा सुसमाचार प्रचार गर्ने एक व्यक्‍ति थिए । (हेर्नुहोस्ः Colossians 1:7)

तिमीहरू मध्येकै एक जना

“तिम्रो सहरबाट” वा तिम्रो शहरको मान्छे (युडीबी)

ख्रीष्‍ट येशूका दास

“येशू ख्रीष्‍टको लागि समर्पित एक चेला”

तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्

“तिमीहरूका लागि प्रशस्ततासँग प्रार्थना गर्दछन् ।”

परमेश्‍वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्‍चित भई खडा हुन सक

“तिमीहरू परिपक्‍वता र निश्‍चयतामा उभिन सक ।”

म यो कुरामा म तिनको साक्षी भएको छु, कि उनी ... कडा परिश्रम गर्छन्

“मैले थाहा गरेँ, कि उनले तिमीहरूका लागि धेरै कडा परिश्रम गरेका छन्” (युडीबी)

डेमास

यो पावलको अर्को सहकर्मी हो।

अनुवादका शब्‍दहरू