Door43-Catalog_ne_tn/col/04/02.md

2.7 KiB

जोड्ने कथन:

पावलले विश्वासीहरूलाई कसरी बाँच्ने र बोल्ने भनेर निर्देशनहरू दिइरहेका छन्।

सामान्य जानकारी:

यहाँ "हामी" भन्ने शब्दले कलस्सीहरूलाई नभई पावल र तिमोथीलाई बुझाउँदछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

निरन्तर प्रार्थनामा लागिरहो

“विश्‍वासयोग्यतासाथ प्रार्थना गरिरहो” वा “नछुट्‌ट्याईकन प्रार्थनामा लाग”

परमेश्‍वरले ढोका खोलिदिनुभएको होस्

कसैको लागि ढोका खोल्नु भनेको त्यो व्यक्तिलाई केहि गर्ने अवसर दिनको लागि रूपक हो। वैकल्पिक अनुवाद: “परमेश्‍वरले मौकाहरू जुटाइदिनुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ख्रीष्‍टको गुप्‍त सत्यताको वचन

येशू ख्रीष्‍टको सन्देश जुन ख्रीष्‍ट आउनुभन्दा अगि थाहा थिएन ।

यही वचनको कारण म बाँधिएको छु

यहाँ "सांलोले बाँधिएको छ" जेलमा बस्नका लागि एक मेटोनिम हो। वैकल्पिक अनुवाद: “येशू ख्रीष्‍टको सन्देश घोषणा गरेको कारण नै म अहिले झ्यालखानामा छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मैले स्पष्‍ट बोल्न सकूँ भनेर प्रार्थना गरिदिनु

“मैले येशू ख्रीष्‍टको सन्देश स्पष्‍ट प्रकारले बोल्न सकूँ भनेर प्रार्थना गरिदिनु”

अनुवादका शब्‍दहरू