Door43-Catalog_ne_tn/col/03/18.md

931 B

जोड्ने कथन:

यसपछि पावलले पत्नी, पति, बच्चाहरू, बुबाहरू, चाकरहरू र मालिकहरूलाई केही विशेष निर्देशनहरू दिन्छन्।

पत्‍नी हो ! पतिहरूका अधीनमा बस

“पत्‍नीहरू हो, आज्ञा पालन गर”

जुन कुरा सुहाउँदो छ

यो “उपयुक्‍त छ” वा “ठिक छ”

उनीहरूप्रति कठोर नहोओ

“कठोर नबन” वा “उनीहरूसँग नरिसाओ”

आफ्ना बच्चाहरूलाई रिस नउठाऊ

"अनावश्यक रूपमा आफ्ना बच्चाहरूलाई रीस नउठाओ"