Door43-Catalog_ne_tn/col/03/01.md

3.3 KiB

जोड्ने कथन:

पावल विश्वासीहरूलाई चेताउनी दिन्छन् किनकि तिनीहरू ख्रीष्टसँग एक भएकाले उनीहरूले केही खास कुरा गर्नु हुँदैन।

परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै उठाउनुभएको छ

जसरी परमेश्‍वरले ख्रीष्‍टलाई मृत्युबाट जिउँदो बनाउनुभयो, परमेश्‍वरले कलस्सेका मानिसहरूलाई पनि मृत्युबाट जीवित बनाउनुभएको जस्तै गरी गन्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

माथिका कुराहरू

“स्वर्गीय थोकहरू”

तिमीहरू मरेका छौ

जसरी वास्तवमा ख्रीष्ट मर्नुभयो, त्यसकारण परमेश्वरले कलस्सी विश्वासीहरूलाई ख्रीष्टसँगै मर्नुभएको हो भनेर गन्ती गर्दछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरमा ... लुकाइएको

पावल मानिसहरुको जीवनको बारेमा बोल्छन् मानौं उनीहरु कुनै वस्तुहरु हुन् जसलाई कन्टेनरमा लुकाउन सकिन्छ र परमेश्वर बोल्नुहुन्छ जस्तो कि उनी कन्टेनर हो। वैकल्पिक अनुवाद: सम्भावित अर्थहरू १) "यो हो कि परमेश्वरले तपाईको जीवनलाई ग्रहण गर्नुभयो र यसलाई परमेश्वरको उपस्थितिमा ख्रीष्टमा लुकाउनुभएको छ" वा २) "तपाईंको वास्तविक जीवन वास्तवमा के हो परमेश्वरलाई मात्र थाहा छ, र जब उसले ख्रीष्टलाई प्रकट गर्दछ उसले यसलाई प्रकट गर्नेछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

तिम्रो जीवन को हो

ख्रीष्ट एक हुनुहुन्छ जसले विश्वासीलाई आत्मिक जीवन दिनुहुन्छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू