Door43-Catalog_ne_tn/col/02/20.md

3.4 KiB

यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मरेका छौ भने

यस रूपकको साथ, पावलले एक विश्वासीको रूपमा बोल्दछ जो एक व्यक्तिसितै ख्रीष्टसित आत्मिक रूपमा एकतामा रहेको छ: जसरी ख्रीष्ट मर्नुभयो, त्यसरी नै विश्वासीले आत्मिक रूपमा मरे; जसरी ख्रिष्ट बौरिउठ्नुभएको छ, त्यसरी नै एक विश्वासी आत्मिक जीवनमा फर्केर आयो, जुन परमेश्वरमा जवाफदेही छ।(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ ?: "गर्नुहोस् ... छुनुहोस्"?

पावलले यो प्रश्‍न कलस्सीहरूलाई यस संसारको झुटा विश्‍वासको पछाडि नलाग्‍नको लागि चेताउनी दिन प्रयोग गरेका हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यस संसारमा समर्पित भएर जिउनु

"तपाईले संसारको चाहनाहरु पालना गर्नै पर्छ"

संसार

पापी बहुसंख्यक मानिसहरुको विचारहरु, चाहनाहरु, र धारणाहरु (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

भ्रष्टाचारको लागि नियत गरिएको छ

“कुहुनु ।” पावलले चिहानमा शरीर सड्न ("भ्रष्ट") को रूपक प्रयोग गर्छन्। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यी नियमहरूमा मानिस आफैँले बनाएका धर्म र नम्रता र शरीरको कठोरताका ज्ञान छन्

धर्म बनाएर र झुटो नम्रता र शरीरलाई सास्ती दिएर, “नम्र अनुहार देखेर र शरीरको कष्‍टद्वारा मानिसको दृष्‍टिकोणमा यी नियमहरू बुद्धिमानी जस्ता देखिन्छन् ।”

शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन

“तिनीहरूले तिमीहरूलाई मानवीय इच्छाको पछि लाग्‍नबाट रोक्‍न सहयता गर्दैनन् ।”

अनुवादका शब्‍दहरू