Door43-Catalog_ne_tn/col/02/10.md

4.2 KiB

उहाँमा

पावलले मानिसका बारेमा बोले जसरी तिनीहरू भाँडोहरू हुन् जसमा परमेश्वरले ख्रीष्टलाई राख्नुभएको छ। वैकल्पिक अनुवाद: “येशू ख्रीष्‍टमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँ शिर हुनुहुन्छ

ख्रीष्ट शासक हुनुहुन्छ (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँमा नै तिमीहरूको खतना भएको थियो

पावल ख्रीष्टको सम्बन्धमा बोल्दैछन् कि उनीहरू ख्रीष्टको शरीरभित्रै थिए । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: "जब तपाईं बप्तिस्मामा मण्‍डलीमा सामेल हुनुभयो, परमेश्वरले तपाईंलाई खतना गर्नुभयो" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

खतना मानिसद्वारा गरिएको छैन

यस प्रतीकको साथ, पावलले भन्छन् कि परमेश्वरले इसाई विश्‍वासीहरूलाई आफूहरू जस्तै गरी खतनाको सम्झना गराउने व्यवस्था बनाउनुभएको छ, त्यो समारोह जसमा हिब्रू नर बच्चालाई इस्रायलको समुदायमा थपिएको थियो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तपाईं बप्तिस्मा मा उहाँलाई संग गाडिएको थियो

पावलले बप्‍तिस्मा लिने र विश्वासीहरूको सभामा सामेल हुने कुरा गर्दछन् जस्तो कि यो ख्रीष्टको साथ गाडिएको छ। यो सक्रिय बनाउन सकिन्छ। वैकल्पिक अनुवाद: "बप्तिस्माको लागि चर्चमा सामेल भएको बेलामा परमेश्वरले तपाईंलाई ख्रीष्टसितै गाड्नुभयो" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

उहाँसँगै ब्युँताइएका थियौ

यस रूपकको साथ, पावलले विश्वासीहरूको नयाँ आत्मिक जीवनको बारेमा बताउँदछन्, सम्भव बनायो किनकि परमेश्वरले ख्रीष्टलाई फेरि जीवित पार्नुभयो। यो सक्रिय बनाउन सकिन्छ। वैकल्पिक अनुवाद: "किनकि तपाईं आफूलाई ख्रीष्टमा सामिल हुनुभएको छ, परमेश्वरले तपाईंलाई उठाउनुभयो" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू