Door43-Catalog_ne_tn/col/02/04.md

1.9 KiB

नछलोस्

कसैले कसैलाई सत्यमा विश्वास गर्न लगाउनु हो त्यसैले ऊ विश्वासमा कार्य गर्दछ, र नतिजाको रूपमा हानि गर्छ।

बहकाउने बोलीले

यस्तो वचन जसले मानिसहरूलाई भिन्‍नै प्रकारले सोच्‍न लगाउँछ

तिमीहरूसँग शरीरमा नभए तापनि

व्यक्तिको मासु, वा शारीरिक शरीर, व्यक्तिको लागि हो। वैकल्पिक अनुवाद: “शरीरमा तिमीहरूसँग अनुपस्थित हुनु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म तिमीहरूसँग आत्ममा छु

आत्माको कसैसँग हुनु भनेको त्यस व्यक्तिको बारेमा सोच्नको लागि एक रूपक हो। वैकल्पिक अनुवाद: “म निरन्तर तिमीहरूलाई सम्झिरहन्छु (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

सुव्यवस्था

कामहरू ठीकसँग गर्दै

तपाईंको विश्वासको शक्ति

"कसरी कुनै पनि होइन र कसैले पनि तपाइँलाई विश्वास गर्न रोक्न सक्दैन"

अनुवादका शब्‍दहरू