Door43-Catalog_ne_tn/act/28/30.md

1.3 KiB

जोड्ने कथन:

प्रेरिततको पुस्तकमा लूकाले पावलको कथाको अन्त गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

उसले परमेश्वरको राज्यको घोषणा गरिरहेको थियो

यहाँ "परमेश्वरको राज्य" को अर्थ परमेश्वरको शासनलाई राजा भनिएको छ। वैकल्‍पिक अनुवादः "उनले राजाको रूपमा परमेश्वरको शासनको बारेमा प्रचार गरिरहेका थिए" वा "उनले आफूलाई परमेश्वरले कसरी राजाको रूपमा देखाउने बारेमा प्रचार गर्दै थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू