Door43-Catalog_ne_tn/act/28/23.md

2.5 KiB

सामान्य जानकारी:

यहाँ "तिनीहरू" शब्दले रोमका यहूदी अगुवालाई बुझाउँदछ। (हेर्नुहोस्ः प्रेरित २८:१७)

सामान्य जानकारी:

यी पदहरूमा “उनी” “उनलाई” शब्दहरूले पावललाई जनाउँछन् ।

जब तिनीहरूले ... तोकिदिए

"उहाँसँग तिनीहरूसँग कुरा गर्ने समय छान्नुभएको थियो"

परमेश्वरको राज्यको बारेमा गवाही

यहाँ "परमेश्वरको राज्य" भनेको राजाको रूपमा परमेश्वरको शासन हो। वैकल्‍पिक अनुवादः "उनीहरूलाई राजाको रूपमा परमेश्वरको शासनको बारेमा बताइयो" वा "उनीहरूले भने कि कसरी परमेश्वरले आफूलाई राजाको रूपमा देखाउनुहुन्छ"। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अगमवक्ताहरूबाट

यहाँ "अगमवक्ताहरू" भनेको उनीहरू के लेख्छन्। वैकल्‍पिक अनुवादः "भविष्यवक्ताहरूले लेखेका कुराबाट" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

केही भनेका कुराहरूको बारेमा विश्वस्त थिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "पावल तिनीहरूमध्ये कोही-कोहीलाई मनाउन सक्षम भए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू