Door43-Catalog_ne_tn/act/28/13.md

3.3 KiB

सामान्य जानकारी:

अप्पियसको बजार र तीन थर्नेस रोमको शहरदेखि ५० किलोमिटर दक्षिणमा अप्पियन वे भनिने मुख्य राजमार्गको लोकप्रिय बजार र सराय हो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

रेगियन सहर

यो इटालीको दक्षिण-पश्‍चिममा अवस्थित एउटा बन्दरगाह सहर हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

दक्षिणी बतास चल्यो

“हावा दक्षिणबाट चल्न थाल्यो”

पटिओली सहर

“पटिओली” इटालीको पश्‍चिम तटको आधुनिक नेपल्समा अवस्थित छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

त्यहाँ हामीले फेला पारेका छौं

"त्यहाँ हामी भेटे"

भाइहरू

यिनीहरू येशूका महिला र पुरुष अनुयायीहरू थिए । वैकल्‍पिक अनुवादः "सँगी विश्वासीहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

आमन्त्रित गरियो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "उनीहरूले हामीलाई आमन्त्रित गरे"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यसरी हामी रोम आइपुग्यौँ–

पावल पटिओली आइपुगेपछि रोमतिरको बाँकी यात्रा जमिनको यात्रा थियो । वैकल्पिक अनुवादः “र हामी तिनीहरूसँग सात दिन बसेपछि हामी रोमतिर लाग्यौँ ।”

तिनीहरूले हाम्रो बारेमा सुने पछि

"जब तिनीहरूले सुने कि हामी आउँदैछौं"

उनले परमेश्वरलाई धन्यवाद दिए र साहस लिए

साहस लिनु भनेको भनेको यो हो कि कुनै व्यक्तिले लिन सक्ने कुरा हो। वैकल्‍पिक अनुवादः "यसले उनलाई हौसला प्रदान गर्‍यो, र उसले परमेश्‍वरलाई धन्यवाद दियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू