Door43-Catalog_ne_tn/act/28/11.md

1.9 KiB

जोड्ने कथन:

रोमतर्फको पावलको यात्रा निरन्तर अगाडि बढ्छ ।

सामान्य जानकारी:

जुम्ल्याहा भाइहरूले ग्रीसका देवता झियसका जुम्ल्याहा छोरा क्यास्टर र पोलक्सलाई जनाउँछन्। तिनीहरू जहाजहरूका संरक्षक हुन् भन्ने ठानिन्थ्यो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

कि शीत टापुमा बिताए

"कि चालकहरु चिसो मौसम को लागी टापु मा छोडे"

अलेक्जेन्ड्रियाको जहाज

सम्भवित अर्थहरूः (१) अलेक्जेन्ड्रियाबाट आएको जहाज वा (२) अलेक्जेन्ड्रियामा दर्ता गरिएको वा अनुमति पत्र दिइएको जहाज ।

जुम्ल्याहा दाजुभाइ

यसले ग्रिक देवता जिउसका जुम्ल्याहा छोराहरू क्यास्टर र पोलक्सलाई जनाउँछ । उनीहरूको नाम क्यास्टर र पोलक्स थिए।

सुराकुसाई सहर

सुराकुसाई इटालीको ठिक दक्षिण-पश्‍चिममा अवस्थित आधुनिक सिसिली टापुको दक्षिण-पूर्वी समुद्री तटमा पर्ने एउटा सहर हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)