Door43-Catalog_ne_tn/act/28/05.md

2.5 KiB

त्यो प्राणीलाई आगोमा झट्कारी दिए

“उनको हात झट्कार्‍यो र सर्प उनको हातबाट आगोमा खस्यो”

कुनै हानी गरेन

"पावललाई कुनै चोट पुगेन"

उनलाई हनहनी ज्‍वरो आउँछ होला भनेर

सम्भावित अर्थहरूः (१) फुलिनु वा (२) उच्‍च जरो आउनु ।

उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे

यो सकारात्मक रूप मा भन्न सकिन्छ। वैकल्पिक अनुवादः “उनको बारेमा हरेक कुरा जस्तो हुनुपर्ने थियो, त्यस्तै भयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

उनीहरूले आफ्नो दिमाग बदले

कुनै अवस्थाको बारेमा बिभिन्न रूपमा सोच्न को लागी बोलेको मानिन्छ यदि कुनै व्यक्तिले आफ्नो मन परिवर्तन गर्दैछ। वैकल्‍पिक अनुवादः "उनीहरूले फेरि सोचे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उनी त ईश्‍वर पो रहेछन् भनी भने

यो प्रत्यक्ष उद्धरणको रूपमा भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "भन्यो, 'यो मान्छे देवता हुनुपर्दछ'" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

उनी त ईश्‍वर पो रहेछन् भनी भने

एउटा विषालु सर्पले टोकेर पनि बाँच्ने कोही पनि मानिस ईश्‍वरीय वा एउटा देवता थियो भन्‍ने विश्‍वास थियो ।

अनुवादका शब्‍दहरू