Door43-Catalog_ne_tn/act/28/03.md

1.1 KiB

एउटा विषालु सर्प निस्केर

“दाउराहरूको बिट्टाबाट एउटा विषालु सर्प निस्केर आयो”

उनको हातमा बेरियो

“पावलको हातमा टोक्यो र जान दिएन”

यी मानिस पक्‍का पनि हत्यारा हुन्

“निश्‍चय नै, यी मानिस एउटा हत्यारा हुन्” वा “यी मानिस साँच्‍चै एउटा हत्यारा हुन्”

तापनि इन्साफ

"न्याय" शब्दले उनीहरूले पूजा गरेको देवताको नामलाई जनाउँछ। वैकल्पिक अनुवाद: “इन्साफ भनिने देवी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू