Door43-Catalog_ne_tn/act/27/36.md

968 B

तब उनीहरू सबै प्रोत्साहित भए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यसले सबैलाई प्रोत्साहित गर्‍यो"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हामी जहाजमा २७६ जना मानिस थियौँ

“हामी जहाजमा दुई सय छयहत्तर जना मानिस थियौँ” । यो पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-numbers]] अनि [[rc:///ta/man/translate/writing-background]])

अनुवादका शब्‍दहरू