Door43-Catalog_ne_tn/act/27/09.md

3.2 KiB

हामीले ज्यादै धेरै समय लगायौँ

हावा चलेको कारणले कैसरियाबाट सुन्दर बन्दरगाहतिरको यात्रामा योजना बनाइएको भन्दा बढी समय लाग्यो ।

हामीले अब लिएका थियौं

लेखक आफैंमा, पावल र उनीसँग यात्रा गर्नेहरू पनि थिए, तर पाठक होइन। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

यहूदी उपवासको समय पनि बितिसकेको थियो,र यो अब यात्रा गर्न खतरनाक भएको थियो

यो उपवास हरेक वर्षको सेप्टेम्बर वा अक्टुबरको प्रायश्‍चित्तको दिनमा पर्थ्यो । यसपछि त्यहाँ ऋतु अनुसारको बतासको उच्‍च जोखिम हुन्थ्यो ।

मैले देखेको छु कि हामी यात्रा गर्न लागेका छौं चोट र धेरै नोक्सानका साथ

"यदि हामी अहिले यात्रा गर्यौं भने, हामी धेरै चोटपटक र नोक्सान भोग्नेछौं"।

हामी लिने छौं ... हाम्रो जीवन

पावल आफैले र श्रोताहरू पनि समावेश गर्दछन्, त्यसैले यो समावेशी छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

घाटा, केवल कार्गो र जहाजको मात्र होइन, तर हाम्रो जीवनको पनि

यहाँ "हानि" भनेको चीजलाई बुझाउँदा विनाशको अर्थ हुन्छ र मृत्युलाई मानिसमा दर्शाउँदा।

कार्गो र जहाज मात्र होईन

कार्गो त्यस्तो चीज हो जुन एक व्यक्ति डुङ्गाबाट अर्को ठाउँ बाट अर्को ठाउँमा सार्छ। वैकल्‍पिक अनुवादः "जहाज र सामानहरू मात्र होइन"

जुन पावलद्वारा बोलेका थिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "भनेर पावलले भने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू