Door43-Catalog_ne_tn/act/26/30.md

2.1 KiB

जोड्ने कथन:

यसले राजा अग्रिपासामु पावलको समय समाप्‍त हुन्छ ।

सामान्य जानकारी:

बर्निस राजा अग्रिपाकी बहिनी थिइन्। (हेर्नुहोस्ः प्रेरित २५:१३ )

त्यसपछि राजा उठे, र शासक ... पनि उठे

“राजा अग्रिपास र शासक फेस्तस उठे”

हल

यो समारोह, परीक्षण, र अन्य घटनाहरूको लागि ठूलो कोठा हो।

यो व्यक्ति मृत्युदण्ड वा बन्धनको लायक केही गर्दैन

अमूर्त संज्ञा "मृत्यु" क्रिया "मृत्यु" को रूपमा वर्णन गर्न सकिन्छ। यहाँ "बन्दन" भनेको जेलमा छ। वैकल्‍पिक अनुवादः "यो मान्छे मर्न वा जेलमा बस्न योग्यको छैन"(हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

यो मान्छे स्वतन्त्र हुन सक्थ्यो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यो मानिस स्वतन्त्र हुन सक्थ्यो" वा "म यस मानिसलाई मुक्त गर्न सक्थेँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू