Door43-Catalog_ne_tn/act/26/19.md

3.2 KiB

त्यसकारण

यो शब्दले अगाडिको घटनाको कारण कुनै घटना हुन्छ भन्‍ने सङ्केत गर्छ । यस अवस्थामा, पावलले परमेश्‍वरले उनलाई दर्शनमा आज्ञा गर्नुभएको कुरा व्याख्या गरेका थिए ।

मैले अवाज्ञा गरिनँ

यो सकारात्मक रूप मा भन्न सकिन्छ। वैकल्पिक अनवाद: “मैले पालना गरेँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

त्यो स्वर्गीय दर्शन

यसले दर्शनमा भएको व्यक्तिले पावललाई भनेको कुरालाई संकेत गर्छ. वैकल्पिक अनवाद: “यो दर्शनमा स्वर्गबाट मकहाँ आएको त्यो सन्देश” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

परमेश्वर मा फर्कनुहोस्

परमेश्वरमाथि विश्वास गर्न सुरु गर्नु भनेको कुनै व्यक्ति परमेश्वरतर्फ हिड्न थालेको जस्तो गरीन्छ। वैकल्‍पिक अनुवादः "परमेश्वरमा भरोसा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पश्चातापको लागि योग्य कामहरू गर्दै

अमूर्त संज्ञा "पश्चाताप" लाई "पश्चात्ताप" भन्ने क्रियाको रुपमा वर्णन गर्न सकिन्छ। वैकल्‍पिक अनुवादः "र असल कार्यहरू गर्न सुरू गर्नुहोस् ताकि उनीहरूले पश्चाताप गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

यहूदीहरू

यसको अर्थ यो होइन कि सबै यहूदीहरू। वैकल्‍पिक अनुवादः "केहि यहूदीहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्‍दहरू