Door43-Catalog_ne_tn/act/26/12.md

2.9 KiB

जोड्ने कथन:

राजा अग्रिपासित कुराकानी गर्दा, पावलले प्रभु उनीसँग कुरा गरे भनेर बताउँछन्।

यसो गर्ने क्रममा

पावलले आफ्नो बचाउ गर्दा अर्कोतिर मोडिएको देखाउनलाई यो पदावलीको प्रयोग गर्छन् । अब उसले येशूका चेला बनेको कुरा गरिरहेको छ।

जबकि

यो शब्द एकै समयमा भएका दुई घटनाहरू चिन्ह लगाउन प्रयोग गरीन्छ। यस सन्दर्भमा, जब उनले इसाईहरूलाई सताएका थिए त्यसबेला पावल दमीशक गए।

आज्ञा र अधिकार लिएर

पावलसँग यहूदी विश्‍वासीहरूलाई सताउनलाई यहूदी अगुवाहरूले दिएको लिखित पत्र थियो ।

मैले भनेको मैले भनेको आवाज मैले सुनें

यहाँ "आवाज" भनेको व्यक्तिको लागि हो। वैकल्‍पिक अनुवादः "मैले कसैले मसँग बोल्दै गरेको भनेको सुनें जसले" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ

परमेश्‍वरले उहाँको योजनाप्रति पावलको प्रतिरोधलाई गोरुले किसानको धपाउने चुच्‍चे लट्ठीको विरुद्धमा लात हानेकोसँग तुलना गर्नुहुन्छ (युडीबी) । यसको मतलव यो हो कि पावलले केवल आफूलाई हानि पुर्‍याइरहेका छन्। वैकल्‍पिक अनुवादः "तपाईले आफैंलाई नोक्सान पार्नुहुनेछ जस्तो एउटा साँढेले माछा लात हिर्काएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू