Door43-Catalog_ne_tn/act/26/09.md

2.1 KiB

एक समय

पावलले आफ्नो बचाउ गर्दा अर्कोतिर मोडिएको देखाउनलाई यो पदावलीको प्रयोग गर्छन् । ऊ अहिले सन्तहरुलाई कसरी सताउने भन्ने हिसाब लगाउँदैछ।

येशू ... नाउँको विरुद्धमा

यहाँ “नाउँ” शब्दले येशूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः"मानिसहरूलाई येशूमा विश्वास गर्नबाट रोक्न" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]]) व, तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ "मारिए" वाक्यांश सक्रिय रूप मा वर्णन गर्न सकिन्छ। वैकल्पिक अनवाद: “तिनीहरूलाई दण्ड दिने पक्षमा मत हालेँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]])

मैले तिनीहरूलाई ... बारम्बार सजाय दिएँ

सम्भावित अर्थहरूः (१) पावलले केही विश्‍वासीहरूलाई धैरै पटक दण्ड दिए वा (२) पावलले विभिन्‍न विश्‍वासीहरूलाई दण्ड दिए ।

अनुवादका शब्‍दहरू