Door43-Catalog_ne_tn/act/26/01.md

3.6 KiB

जोड्ने कथन:

फेस्तसले पावललाई राजा अग्रिपासको सामु ल्याएका छन् । पद २ मा पावलले राजा अग्रिपासको सामु आफ्नो बचाउ गर्न थाल्छन् ।

अग्रिपास

अग्रिपा प्यालेस्टाइनमा वर्तमान शासन गर्ने राजा थिए, यद्यपि उनले केही प्रदेशहरूमा मात्र शासन गरे। तपाईले यो नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् प्रेरित २५:१३

उनका हातहरू पसारे

"उसको हात समात्नुहोस्" वा "उसको हातले इशारा गरे"

उनको बचाउ गरे

अमूर्त संज्ञा "डिफेन्स" एक क्रियाको रूपमा वर्णन गर्न सकिन्छ। वैकल्पिक अनुवाद: “आरोपहरूको विरुद्धमा आफ्नो बचाउ गर्न थाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

म आफै खुसी भएको महसुस गर्दछु

पावल खुसी थिए किनभने उनी अग्रिपासको सामु देखा पर्नु सुसमाचारको बारेमा बोल्ने एउटा अवसर भएको उनले सोचे ।

मेरो मुद्दा बनाउन

यस वाक्यांशको अर्थ भनेको आफ्नो व्यक्तिको अवस्था वर्णन गर्नु हो, ताकि अदालतमा ती व्यक्तिहरूले छलफल गर्न र यस बारे निर्णय लिन सक्दछन्। वैकल्‍पिक अनुवादः "मेरो रक्षा गर्न"

यहूदीहरूको सबै अभियोग विरुद्ध

अमूर्त संज्ञा "आरोप" क्रियापद "आरोप" को रूपमा वर्णन गर्न सकिन्छ। वैकल्‍पिक अनुवादः "मलाई दोष लगाइरहेका सबै यहूदीहरूको विरुद्ध" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

यहूदीहरू

यसको अर्थ सबै यहूदीहरू होइनन्। वैकल्‍पिक अनुवादः "यहूदी अगुवाहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

प्रश्नहरू

यसको अर्थ के प्रकारको प्रश्न तपाई स्पष्ट बनाउन सक्नुहुन्छ। वैकल्‍पिक अनुवादः "धार्मिक मामिलाको बारेमा प्रश्न" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू