Door43-Catalog_ne_tn/act/25/21.md

2.2 KiB

जोड्ने कथन:

फेस्तसले पावलको मुद्दा राजा अग्रिपासलाई वर्णन गरेर सिद्ध्याउँछन् ।

तर जब सम्राटको निर्णयको पर्खाइमा हुँदा पावलले हिरासतमा राख्न अपील गरे

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तर जब पावलले सम्राटले आफ्नो मुद्दाको फैसला गर्न सक्ने समयसम्म रोमी साम्राज्यको अधीनमा रहन आग्रह गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मैले उसलाई ... राख्‍नलाई आदेश दिएँ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले सिपाहीहरूलाई उसलाई कारागारमा राख्‍नलाई आदेश दिएँ” वा "मैले सिपाहीहरूलाई उनको सुरक्षा गर्न भने " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

फेस्तसले भने, “उसको कुरा तपार्इंले भोलि सुन्‍नुहुनेछ ।”

"फेस्तसले भने" वाक्यांश वाक्यको सुरुमा सार्न सकिन्छ । फेस्तसले भने, “पावलले भनेको सुन्‍न तपार्इंलाई म भोलि प्रबन्ध गर्नेछु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-quotations)

अनुवादका शब्‍दहरू