Door43-Catalog_ne_tn/act/25/06.md

3.4 KiB

सामान्य जानकारी:

यहाँ पहिलो तीन पटक "उनी" शब्द प्रयोग भएको छ र साथसाथै "उसलाई" शब्दले फेस्तसलाई जनाउँदछ । चौथो शब्द "उनले" पावललाई जनाउँछ ।

सामान्य जानकारी:

"ती" शब्दले यरूशलेमबाट आएका यहूदीहरूलाई जनाउँदछ ।

तल कैसरियातिर

यरूशलेम भौगोलिक रूपमा कैसरिया भन्दा उच्च छ । यरूशलेमबाट तल आउने कुरा गर्नु सामान्य थियो।

न्यायको आसनमा बसे

यहाँ "न्यायआसन"ले फेस्तसको फैसलालाई न्यायाधीशको रूपमा जनाउँछ । वैकल्पिक अनुवाद: “उनी न्यायाधीशको रूपमा काम गर्ने ठाउँमा बसे” वा "उनी न्यायाधीशको रूपमा बसे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

पावललाई तिनीकहाँ ल्याइयोस् भनी

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “कि तिनीहरूले पावललाई उनकहाँ ल्याऊन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जब उनी आइपुगे

“जब पावल आए र फेस्तसको सामु खडा भए”

तिनीहरूले धेरै गम्भीर आरोपहरू ल्याए

कुनै अपराधको साथ एक व्यक्तिलाई आरोपित गर्नको लागि बोलेको छ मानौँ यो एक वस्तु हो कि एक व्यक्ति अदालत मा ल्याउन सक्छ। वैकल्‍पिक अनुवादः "उनीहरूले पावलको विरुद्धमा धेरै गम्भीर कुरा बोले" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मन्दिरको विरुद्धमा

पावल भन्छन्, कि यरूशलेमको मन्दिरमा प्रवेश गर्ने विषयमा उनले कुनै पनि नियमहरू तोडेनन् । वैकल्पिक अनुवादः “मन्दिर प्रवेश गर्ने नियमहरूको विरुद्धमा ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्‍दहरू