Door43-Catalog_ne_tn/act/25/04.md

2.3 KiB

सामान्य जानकारी:

यहाँ "हामी" शब्दले फेस्तस र रोमीहरू उनीसंग यात्रा गरिरहेकाहरूलाई जनाउँछ तर श्रोतालाई भने होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

तर फेस्तसले भने कि पावल कैसरियामा कैदी थिए र उनी आफै पनि त्यहाँ चाँडै नै फर्कने छन्

यो प्रत्यक्ष उद्धरणको रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तर फेस्तसले भने, 'पावल कैसरियामा कैदी छन्, र म आफैँ पनि त्यहाँ चाँडै फर्किनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

"त्यसकारण, जसले गर्न सक्छन्," उनीले भने, "हामीसँग त्यहाँ जानु पर्छ ।"

"उनले भने" वाक्यांश वाक्यको सुरुमा सार्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तब उनले भने, 'त्यसोभए, जो कैसरिया जान सक्दछन्, उनीहरू हामीसँग त्यहाँ जानुपर्छ ।' (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-quotations)

यदि त्यो मानिसमा कुनै गल्ती छन् भने

“यदि पावलले केही गल्ती गरेका छन भने”

तिमीहरूले दोष लगाउनुपर्छ

“तिमीहरूले दोषहरू ल्याउनुपर्छ” वा "तिमीले उनीहरु विरुद्ध आरोप लगाउनु पर्छ"

अनुवादका शब्‍दहरू