Door43-Catalog_ne_tn/act/25/01.md

3.4 KiB

जोड्ने कथन:

पावल अझै कैरसरियामा कैदी छन् ।

सामान्य जानकारी:

अब कैसरियाका शासक फेस्तस हुन् । तपाईंले यो नामलाई प्रेरितहरू २४:२७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

अब

यो शब्दले कथामा अर्को घटनाको सुरुवातलाई देखाउँछ ।

फेस्तस त्यस प्रान्तमा प्रवेश गरेको

सम्भावित अर्थहरूः (१) फेस्तस त्यस क्षेत्रमा आइपुगेको वा (२) फेस्तस आफ्नो शासन सुरु गर्नलाई त्यो क्षेत्रमा आइपुगेको (युडीबी) ।

उनी कैसरियाबाट यरूशलेम पुगे

"माथि​गयो" भन्ने वाक्यांश यहाँ प्रयोग भएको छ किनकि यरूशलेम कैरसरियाभन्दा उच्च स्थानमा छ ।

पावलका विरुद्ध अभियोगहरू प्रस्तुत गरे

यसले अभियोगहरूको बारेमा बोल्छ मानौं कि तिनीहरू एक वस्तु हो कि कुनै व्यक्तिले अरू कसैलाई ल्याउन सक्छ । वैकल्‍पिक अनुवादः "मुख्य पुजारी र महत्त्वपूर्ण यहूदीहरूले फेस्तसमा पावललाई आरोप लगाए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले उसलाई आग्रह गरे र एउटा अनुरोधको लागि उसलाई बिन्ती गरे

यहाँ "उहाँलाई" शब्दले फेस्तसलाई बुझाउँदछ ।

कि तिनले उनलाई यरूशलेममा बोलाऊन्

यसको मतलब फेस्तसले आफ्ना सिपाहीहरूलाई पावललाई यरूशलेममा ल्याउन आदेश दिन्थे । वैकल्‍पिक अनुवादः "कि उनले आफ्ना सिपाहीहरूलाई पावललाई यरूशलेममा ल्याउन आदेश दिन सकून्"

ताकि तिनीहरूले उनलाई बाटोमा नै मार्न सकून्

तिनीहरूले पावललाई बाटोमा नै मार्नलाई ढुक्‍न गइरहेका थिए ।

अनुवादका शब्‍दहरू