Door43-Catalog_ne_tn/act/23/34.md

2.5 KiB

सामान्य जानकारी:

यहाँ पहिलो र दोस्रो शब्द "उनले" राज्यपाल फेलिक्सलाई जनाउँदछ, तेस्रो शब्द "उनले" र "उसलाई" भन्ने शब्दले पावललाई जनाउँछ, र अन्तिम शब्द "उनले" राज्यपाल फेलिक्सलाई जनाउँछ ।

सामान्य जानकारी:

"तपाईं" र "तपाई" भन्ने शब्दले पावललाई जनाउँछ ।

उनले सोधे कि पावल कुन प्रान्तको हो?

यो प्रत्यक्ष उद्धारणको रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "उनले पावललाई सोधे," तिमी कुन प्रान्तबाट आएका हौ? " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

जब तिनी किलकियाबाट आएको कुरा थाहा पाए, he said

यो प्रत्यक्ष उद्धारणको रूपमा भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "पावलले भने, 'म सिलिसियाबाट आएको हुँ।' तब राज्यपालले भने " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

म तपाइँलाई पूर्ण रूपमा सुन्नेछु

"तपाइँले भन्नु पर्ने सबै म सुन्नेछु"

तिनलाई राखिनको लागि आज्ञा गरे

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “पावललाई राख्‍नलाई सिपाहीहरूलाई आज्ञा गरे” वा “पावललाई नियन्त्रणमा लिने आज्ञा गरे”

अनुवादका शब्‍दहरू