Door43-Catalog_ne_tn/act/23/31.md

2.4 KiB

जोड्ने कथनः

यसले पावलको यरूशलेममा पक्राउ पर्ने समयको अन्त्य गर्छ र कैसरियामा उनको गिरफ्तारीको समय राज्यपाल फेलिक्ससँग शुरू हुन्छ।

सामान्य जानकारी:

एन्टिप्याट्रिस हेरोदले आफ्नो बुबा एन्टिपाटरको सम्मानमा निर्माण गरेको शहर थियो। यो मध्य इजरायलमा अवस्थित एउटा साइटमा खडा भयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

सामान्य जानकारी:

यहाँ "उनको" पहिलो शब्दले पावललाई जनाउँछ; "उनको" शव्दको दोस्रो प्रयोगले राज्यपाल फेलिक्सलाई जनाउँछ ।

यसैले सिपाहीहरूले तिनीहरूको आज्ञा पालन गरे

“यसैले” शब्दले अगाडि घटेको घटनाको आधारमा कुनै कुरा हुँदै छ भन्‍ने कुरालाई जनाउँछ । यहाँ पावललाई पहरा दिएर लैजानू भनेर सिपाहीहरूलाई प्रमुख कप्‍तानले दिएको आज्ञा पहिलेको घटना हो ।

तिनीहरूले पावललाई लगे र रातमा ल्याए

यहाँ "ल्याए" लाई "लिए" को रूप मा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तिनीहरूले पावललाई पाए र उनलाई रातमा लगे"

अनुवादका शब्‍दहरू