Door43-Catalog_ne_tn/act/23/25.md

3.2 KiB

सामान्य जानकारी:

यो प्रमुख कप्‍तानले शासक फेलिक्सलाई लेखेको पत्र हो ।

सामान्य जानकारी:

क्लाउडियस लुसियस प्रमुख कप्‍तानको नाम हो । राज्यपाल फेलिक्स सम्पूर्ण इलाकामा रोमी राज्यपाल थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

क्लाउडियस लुसियसबाट, माननीय राज्यपाल फेलिक्सलाई अभिवादन

यो पत्रको औपचारिक अभिवादन हो । मुख्य कप्तान आफूलाई उल्लेख गरेर शुरू हुन्छ। तपाईं यसलाई पहिलो व्यक्तिमा अनुवाद गर्न सक्नुहुनेछ। शब्दहरू "लेख्दै छु" बुझिन्छ । वैकल्‍पिक अनुवादः "म, क्लाउडियस लासिआस, अति नै उत्कृष्ट राज्यपाल फेलिक्स, तिमीलाई लेख्दैछु। तिमीलाई अभिवादन छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-123person]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]])

सबैभन्दा उत्कृष्ट राज्यपाल फेलिक्स

"राज्यपाल फेलिक्सलाई जो सबैभन्दा ठूलो सम्मानको योग्य छ"

यो मान्छे यहूदीहरूले पक्रे

यहाँ "यहूदीहरू" को अर्थ "केही यहूदीहरू" हुन् । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "केही यहूदीहरूले यस मानिसलाई पक्रे" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

मारिन लागेका थिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदीहरूले पावललाई मार्न लागेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

म तिनीहरूमाथि सिपाहीहरू लिएर आएको थिएँ

"म आफ्ना सिपाहीहरूसँग पावल र यी यहूदीहरू भएको ठाउँमा पुगेँ"

अनुवादका शब्‍दहरू