Door43-Catalog_ne_tn/act/23/22.md

1.4 KiB

सामान्य जानकारी:

यहाँ "उसले" शब्दले कप्‍तानलाई जनाउँछ ।

सामान्य जानकारी:

फेलिक्स कैसरियामा बस्‍ने रोमी शासक थिए ।

उनले उसलाई बोलाए

"उनले आफैंलाई बोलाए"

दुई जना कप्‍तानहरू

“२ जना कप्‍तान” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

सत्तरी घोडचडी

“७० जना घोडचडी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

दुई सय भालाधारी

“भाला बोकेका २०० सिपाही” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

रातको तेस्रो पहर

रातको करिब ९ बजे

अनुवादका शब्‍दहरू