Door43-Catalog_ne_tn/act/23/20.md

2.0 KiB

यहूदीहरू सहमत छन्

यसको अर्थ यो होइन कि सबै यहूदीहरू, तर त्यहाँ भएका सबै समूहहरू । वैकल्‍पिक अनुवादः "केही यहूदीहरू सहमत भए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

पावल तल ल्याउन

"पावललाई किल्लाबाट तल ल्याउन"

उनीहरूले उनको केसको बारेमा अझ राम्ररी सोध्ने थिए

"उनीहरूले पावलको कामको बारेमा अझ बढी जान्न चाहान्छन्"

चालिस मानिसहरू

“४० जना मानिस” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

मार्नको लागि पर्खिरहेका

“पावललाई ढुकेर आक्रमण गर्नलाई तयार” वा “पावल मार्न तयार”

तिनीहरूले आफूमाथि नराम्रो कुरा गर्दैछन् न त खाने नै न पिउने नै छन् जबसम्म तिनीहरूले उसलाई मार्दैनन्

"तिनीहरूले पावललाई नमारुन्जेलसम्म उनीहरूले केही खाए र पिएनन भनेर शपथ खाएका थिए। अनि तिनीहरूले आफूले गरेको प्रतिज्ञा पूरा गरेनौं भने तिनीहरूलाई श्राप दिनू"।

अनुवादका शब्‍दहरू