Door43-Catalog_ne_tn/act/23/16.md

972 B

सामान्य जानकारी:

यहाँ "उनी" भन्ने शब्दले पावलको भतिजालाई बुझाउँदछ। "उहाँलाई" शब्दले मुख्य कप्तानलाई जनाउँछ ।

मार्नलाई पर्खिरहेका

"तिनीहरू पावललाई मार्न तयार थिए" वा "उनीहरू पावललाई मार्न पर्खिरहेका थिए"

किल्ला

यो किल्ला बाहिरी मन्दिर दरबारमा जोडिएको थियो । २१:३४ पदलाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।(../21/34.md)

अनुवादका शब्‍दहरू