Door43-Catalog_ne_tn/act/23/12.md

1.8 KiB

जोड्ने कथनः

पावल किल्लाको झ्यालखानामा हुँदा विश्वास नगर्ने धार्मिक यहूदीहरूले मार्ने वाचा गरेका थिए ।

एक षडयन्त्र गठन

पावललाई मार्न यहाँ "साझा उद्देश्यले एउटा समूह मिलायो"।

शपथको साथ आफैलाई श्राप भनिन्छ

संज्ञा "श्राप" लाई एक क्रियाको रूपमा अनुवाद गर्न सकिन्छ। यो स्पष्ट पनि गर्न सकिन्छ कि किन तिनीहरूलाई श्रापमा पार्दछ । वैकल्‍पिक अनुवादः "उनीहरूले आफूले भनेको कुरो पूरा गरेनन् भने उनीहरूलाई श्राप दिनको लागि परमेश्वरलाई आग्रह गरे" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

चालिस जना मानिस

“४० जना मानिस” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

कसले यो षडयन्त्रको गठन गर्‍यो

"कसले यो योजना बनायो" वा "कसले पावललाई मार्ने योजना बनायो"

अनुवादका शब्‍दहरू