Door43-Catalog_ne_tn/act/23/11.md

911 B

अर्को रात

यसको अर्थ पावल अर्को दिनको परिषदको अघि गए । वैकल्‍पिक अनुवादः "त्यो रात"

रोममा गवाही दिनु

"मेरो बारेमा" शब्द बुझियो । वैकल्‍पिक अनुवादः "रोममा मेरो बारेमा साक्षी दिनुहोस्" वा "रोममा मेरो बारेमा साक्षी दिनुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू