Door43-Catalog_ne_tn/act/23/06.md

2.4 KiB

भाइहरू

यहाँ "भाइहरू" को अर्थ "सँगी यहूदीहरू" हो

फरिसीहरूको छोरो

यहाँ "छोरा" को अर्थ हुन्छ ऊ एक फरिसीको शाब्दिक छोरा हो र साथै फरिसीहरुकै सन्तान पनि हो । वैकल्‍पिक अनुवादः "र मेरो बुवा र पुर्खाहरू फरिसीहरू थिए"

मरेकाहरूको पुनरुत्थान

"पुनरुत्थान" भन्ने शब्द "पुनरुत्थानमा" लाई भन्न सकिन्छ। "मृत" शब्द "मरेकाहरू" को रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मरेकाहरू फेरि जीवित हुनेछन्, म" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-nominaladj]])

मेरो न्याय गरिँदै छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “तिमीहरूले मेरो न्याय गरिरहेका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सभा विभाजित भयो

“सभाका सदस्यहरू असहमत भए”

सदुकीहरूका लागि ... तर फरिसीहरू

यो सदुकी र फरिसीहरूको पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

अनुवादका शब्‍दहरू