Door43-Catalog_ne_tn/act/22/30.md

1.3 KiB

सामान्य जानकारी:

यहाँ "उ" शब्दले कप्तानलाई जनाउँछ।

प्रमुख कप्‍तान

करिब ६०० जना सिपाहीको अधिकृत वा अगुवा

उसले आफ्नो बन्धन खोल्यो

सम्भवतः "प्रमुख अधिकारी" मुख्य अधिकारीको सिपाहीको अर्थ हो । वैकल्‍पिक अनुवादः "यसैले कप्तानले आफ्ना सिपाहीहरूलाई पावलको बन्धन फुकाल्न आदेश दिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनले पावललाई तल ल्याए

किल्लाबाट अदालतसम्म जानको लागि सिँढी छ ।

अनुवादका शब्‍दहरू