Door43-Catalog_ne_tn/act/22/27.md

2.2 KiB

सामान्य जानकारी:

यहाँ "उसलाई" भन्ने शब्दले पावललाई जनाउँछ ।

प्रमुख कप्तान आए

यहाँ "आएको" लाई "गए" को रुपमा अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)

यो केवल ठूलो पैसाको साथ थियो

"मैले रोमी अधिकारीहरूलाई धेरै पैसा तिरे पछि मात्र यो भएको थियो।" कप्तानले यो भनाइ राख्यो किनकि रोमी नागरिक बन्न कत्ति गाह्रो छ भनेर उसलाई थाहा छ र उनले पावल सत्य बोल्दै छैनन् भन्ने कुरामा उनी शंका गर्दछन्।

मैले नागरिकता पाएँ

“मैले नागरिकता प्राप्‍त गरेँ ।” शब्द "नागरिकता" एउटा अमूर्त संज्ञा हो । वैकल्पिक अनुवाद: “म नागरिक भएँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

म त रोमी नागरिक भएरै जन्मेको हुँ

यदि बुबा एक रोमन नागरिक हो भने, त्यसपछि उनका बच्चाहरू जन्म पछि स्वचालित रूपमा रोमन नागरिक हुन्छन् ।

प्रश्न गर्न गइरहेका मानिसहरूले

“प्रश्न गर्न योजना गरिरहेका मानिसहरूले” वा “प्रश्न गर्न तयार गरिरहेका मानिसहरूले”

अनुवादका शब्‍दहरू