Door43-Catalog_ne_tn/act/22/25.md

1.8 KiB

सामान्य जानकारी:

यहाँ "ती" शब्दले सिपाहीहरुलाई जनाउँछ ।

डोरीहरू

ती पशुका छालाबाट बनेका डोरीहरू थिए ।

के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपार्इंको निम्ति न्यायसङ्गत छ ?

यो प्रश्‍न सेनापतिलाई कोर्रा हान्‍ने तिनको आज्ञामाथि पुनर्विचार गर्नको लागि गरिएको आग्रह हो । वैकल्पिक अनुवादः “एक रोमी र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु न्यायसङ्गत छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तपार्इंले के गर्न लाग्दै हुनुहुन्छ

यो प्रश्‍न सेनापतिलाई कोर्रा हान्‍ने तिनको आज्ञामाथि पुनर्विचार गर्नको लागि गरिएको आग्रह हो । “तपार्इंले यसो गर्नुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू