Door43-Catalog_ne_tn/act/22/22.md

3.6 KiB

सामान्य जानकारी:

यहाँ "उसलाई" र पहिलो दुई शब्द "उनले" भन्ने शब्दले पावललाई जनाउँछ। शब्द "उनले" र अन्तिम "उनले" मुख्य कप्तानलाई जनाउँछन्।

यस्तो मानिसलाई पृथ्वीबाट हटाइदेओ

"पृथ्वीबाट" भन्ने वाक्यांशले जोड दिन्छ "यस्तो साथीसँग टाढा"। वैकल्पिक अनुवाद: “उसलाई मार”

तिनीहरू ... थिए

“जब तिनीहरू ।” (युडीबी) वाक्यांश "जसरी उनीहरु थिए" दुई घटनाहरु लाई मार्क गर्न प्रयोग गरियो जुन एकै समयमा भइरहेका छन्।

तिनीहरूका लुगाहरू फ्याँक्दै, र हावामा धूलो फ्याँक्दै

ती कार्यहरूले त्यहाँका यहूदीहरू रिसाएका छन् किनकि उनीहरूले महसुस गरे कि पावल परमेश्वरको बिरूद्ध बोलेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

प्रमुख कप्तान

एक रोमी सैन्य अधिकारी वा करीव ६०० सेनाको अगुवा

पावललाई ल्याउने आज्ञा गरे

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आफ्ना सिपाहीहरूलाई पावललाई ल्याउने आदेश दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किल्ला

यो किल्ला बाहिरी मन्दिर दरबारमा जोडिएको थियो । २१:३४ पदमा यसलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस्(../21/34.md)

उनले आदेश दिए कि उनीलाई कोर्रा लगाएर सोध्नु पर्छ

कमाण्डरले पावललाई सत्य बोल्छ भन्ने कुरा सुनिश्चित गर्न कोर्रा हालेर यातना दिए । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "उनले आफ्ना सिपाहीहरूलाई पावललाई कोर्रा लगाउन लगाए ताकि उनले सत्य बोल्न लगाए" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

तिनी आफैँ

शब्द "आफैं" जोडको लागि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

अनुवादका शब्‍दहरू