Door43-Catalog_ne_tn/act/22/19.md

2.0 KiB

जोड्ने कथनः

यसबाट पावलले किल्लामा रहेका यहूदीहरूको भीडलाई भन्न सक्ने कुराको अन्त्य हुन्छ ।

सामान्य जानकारी:

यहाँ "तिनीहरू" भन्ने शब्दले यरूशलेममा अविश्वासी यहूदीहरूलाई बुझाउँदछ ।

तिनीहरू आफैँलाई थाहा छ

शब्द "आफैं" जोडका लागि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

हरेक सभाघर

यरूशलेमको वरिपरि भएको कुनै पनि सभाघरमा उपस्थित हुने कुनै पनि यहूदीलाई पावलले खोजी गरे ।

स्तिफनसको रगत बहाइयो

यहाँ "रगत" भनेको स्तिफनसको जीवन हो। रगत बहाइयो भन्नुको अर्थ मारियो भन्‍ने हुन्छ । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “तिनीहरूले स्तिफनसलाई मारे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू