Door43-Catalog_ne_tn/act/22/17.md

1.7 KiB

जोड्ने कथनः

पावलले भिडलाई आफ्नो दर्शनको बारेमा भन्‍न सुरु गर्छन् ।

यो त्यस्तै भयो

यो वाक्यांश यहाँ कार्य सुरु हुने मार्क गर्न प्रयोग गरिन्छ। यदि तपाईंको भाषामा यसको लागि एक तरीका छ भने, तपाईं यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।

मलाई दर्शन दिइयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “मेरो अगाडि दर्शन देखा पर्‍यो” वा “परमेश्‍वरले मलाई दर्शन दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँले मलाई यसो भन्‍नुभएको मैले देखेँ

“येशूले मलाई भन्‍नुहुँदा मैले उहाँलाई देखेँ”

तिनीहरूले स्वीकार गर्नेछैनन्

“यरूशलेममा बस्‍नेहरूले स्वीकार गर्नेछैनन् ।”

अनुवादका शब्‍दहरू