Door43-Catalog_ne_tn/act/22/09.md

2.0 KiB

तिनीहरूले मसँग कुरा गर्नेको आवाज बुझ्न सकेनन

यहाँ "आवाज" भनेको व्यक्तिको लागि हो । वैकल्‍पिक अनुवादः "तिनीहरूले के बुझेनन् कि मसँग कुरा गर्नेले के भनेको थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

त्यहाँ तपाईंलाई बताइनेछ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "त्यहाँ कसैले तपाइँलाई भन्नेछ" वा "त्यहाँ तपाइँले फेला पार्नुहुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यो ज्योतिको चमकले गर्दा मैले देख्‍न सकिनँ

“त्यो ज्योतिको चमकले गर्दा म अन्धो भएँ ।”

जो मसँग थिए उनीहरूको हातमा म अगुवाई गर्दै म दमीशक गएँ

यहाँ "हातहरू" भनेको ती अग्रणीहरू हुन् जसले पावललाई नेतृत्व गरिरहेका थिए । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मसँग हुनेहरूले मलाई दमीशकमा डोर्याए" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू